Tuesday, March 20, 2012

पिउँदा पिउंदै...

शब्द: यादव खरेल; संगीत: नारायण गोपाल
स्वर: नारायण गोपाल

पिउँदा पिउंदै जिन्दगि यो
रित्याउन चाहन्छु म
आज सारा व्यथाहरुलाई
सिध्याउन चाहन्छु म

आफ्ना भन्ने सारालाई आज भुल्न चाहन्छु म
मनका सारा कुरा पोखी आज खुल्न चाहन्छु म

आफ्ना सारा ईच्छालाई आज किच्न चाहन्छु म
रहर बोकी चल्ने मुटु आज थिच्न चाहन्छु म

No comments:

Post a Comment