Monday, March 19, 2012

जीबनको हरेक मोडमा....

शब्द र संगीत: गोपाल योञ्जन;
स्वर: नारायण गोपाल र अरुणा लामा

जीबनको हरेक मोडमा तिमिले मलाई भेट
म भागे जस्तो गर्छु, तिमिले मलाई छेक छेक

म धेरै टाढा हुन्न, तिमिले मलाई खोज
तिमिलाई भेटे पनी, म त छुन्न
तिम्रो नशालु हातले, तिमिले मलाई छोउ
म डराए जस्तो गर्छु, तिमि हात मलाई देउ

जब लड्न लड्न खोज्छु, म तिम्रो सामु पुग्दा
ती कोमल पाखुरामा, तिमीले मलाई थाम
तिमीले चाहे जति माया, तिमीले मलाई देउ
म रिसाए जस्तो गर्छु, तिमीले मलाई फकाऊ

No comments:

Post a Comment