Tuesday, March 20, 2012

आजै र राती....

शब्द: माधव घिमिरे; संगीत: नातिकाजी
स्वर: नारायण गोपाल

आजै र राती के देखें सपना, मै मरी गएको
बतास बिना हाँगाको फूल, झैँ झरी गएको

मर्स्यांग्दी नदि नरमाइलो सुसाइरहेको
कहाँ हो कहाँ बादल भित्र, म रोइरहेको

वारी र पारी घाम र छायाँ, माझैमा प्यार
संसारमा जन्म दिएर ईश्वर, बैंशमा नमार

No comments:

Post a Comment