Monday, March 19, 2012

शिखर भने कहाँ....

शब्द र संगीत: गोपाल योन्जन
स्वर: नारायण गोपाल

शिखर भने कहाँ अझै कति टाढा
अहिले सम्म जाँदैछु म एक्लै डाँडा काँडा

म त यस्तो होइन दाई मेरो करम यस्तो २
भ्याए जति गर्दै जाने आफ्नो धरम यस्तो २
शहर जानु पर्ला दाई आउला दिन यस्तो यस्तो
शिखर भने कहाँ.....

मैले जति पाइला हिंडें सबै मेट्दै आएँ २
पाए जति खुसि व्यथा सब समेट्दै आएँ २
यहि भाका गाला भरि मैले रेट्दै रेट्दै आएँ
शिखर भने कहाँ...

No comments:

Post a Comment