शब्द: नगेन्द्र थापा; संगीत: गोपाल योन्जन
स्वर: नारायण गोपाल
मलाई माफ गरी देउ मेरा लोभी नजर
कहिं कसैमा डुबेछ भने
म त खोजि रहेछु हरेक चेहरामा
मेरी सपनाकी एक प्रियसी मायालु २
उ आउँछे संधै म निदाएको बेला, अनि बस्छे मेरो छातीमा
म सोध्थें संधै मेरा पिरहरु सित, उसका मिठा मिठा भावना २
मलाई माफ गरी देउ, मेरा प्रेमका कुरा, कहिं कसैमा बिझेछ भने
म त खोजि रहेछु.....
उसको आँखा र ओंठ मेरो रोड़ी घर हो, उसको छाती मेरो श्वास हो
उसको आँशु वर्षा उसको सुस्केरा शिशिर, उसको मुस्कान मेरो मधुमास २
मलाई माफ गरी देउ मेरो मृगतृष्णा, कहिं कसैमा देखेछु भने

No comments:
Post a Comment