Tuesday, March 27, 2012

हे कुन्जमा गुञ्जियो....


शब्द: माधव घिमिरे; संगीत: अम्बर गुरुङ
स्वर: नारायण गोपाल र तारा देबी

केटा - हे कुन्जमा गुञ्जियो
केटि - स्वर कोइलीको
केटा - हे बासना छरियो
केटि - बेली चमेलीको

केटा - हराभरा यो बाटिकामा हो, तार मन बिनाको आफै लौ झंकियो
दूर दूर यो आबाज हो, पवनको गतिमा अकासिने भो
केटि - हर्षको आँशु मेघ झैँ नै भो
केटा - हे निद्रा हरायो हो
केटि - मेरो परेलीको

केटि - हे क्षितिजमा हो सुर डुबेको गोधुलीमा हो पंक्षी लुक्न गो
पूर्ण चन्द्रको मुस्कान भो बसुधामा हो ज्योति पोखियो
केटा - मायाको बन्धन नचुडिने भो
केटि - हे ताराले सिंगार्यो
केटा - माथि उजेलिको

No comments:

Post a Comment