Tuesday, March 27, 2012

तिमीले पनि म जस्तै....

शब्द र संगित – भिम बिराग
स्वर – नारायण गोपाल

तिमीले पनि म जस्तै माया दिएर हेर
मायालुको सम्झनामा आफूलाई बिर्सी हेर
तिमीले पनि....

सुनसान रातसँगै एकान्त भएर हेर
सागरको लहर जस्तै 
आशक्त भएर हेर
आँशुका थोपा जस्तै भुईँमा खसेर हेर
मायालुको सम्झनामा आफूलाई बिर्सी हेर

पूजाको फुल जस्तै दिन दिन मरेर हेर
ढुँगाको मुर्ति जस्तै दोबाटोमा बाँची हेर
छातीमा एउटा घाइते मुटु बोकेर हेर
मायालुको सम्झनामा आफूलाई बिर्सी हेर

No comments:

Post a Comment