शब्द र संगित – भिम बिराग
स्वर – नारायण गोपाल
तिमीले पनि म जस्तै माया दिएर हेर
मायालुको सम्झनामा आफूलाई बिर्सी हेर २
तिमीले पनि....
सुनसान रातसँगै एकान्त भएर हेर २
सागरको लहर जस्तै आशक्त भएर हेर
आँशुका थोपा जस्तै भुईँमा खसेर हेर
मायालुको सम्झनामा आफूलाई बिर्सी हेर २
पूजाको फुल जस्तै दिन दिन मरेर हेर २
ढुँगाको मुर्ति जस्तै दोबाटोमा बाँची हेर
छातीमा एउटा घाइते मुटु बोकेर हेर
मायालुको सम्झनामा आफूलाई बिर्सी हेर २
स्वर – नारायण गोपाल
तिमीले पनि म जस्तै माया दिएर हेर
मायालुको सम्झनामा आफूलाई बिर्सी हेर २
तिमीले पनि....
सुनसान रातसँगै एकान्त भएर हेर २
सागरको लहर जस्तै आशक्त भएर हेर
आँशुका थोपा जस्तै भुईँमा खसेर हेर
मायालुको सम्झनामा आफूलाई बिर्सी हेर २
पूजाको फुल जस्तै दिन दिन मरेर हेर २
ढुँगाको मुर्ति जस्तै दोबाटोमा बाँची हेर
छातीमा एउटा घाइते मुटु बोकेर हेर
मायालुको सम्झनामा आफूलाई बिर्सी हेर २
No comments:
Post a Comment